के तपाई जीवनमा सफल हुन चाहनु हुन्छ ?

बिबिसी – हामीले कतिपय व्यक्तिलाई कैयौंपल्ट एक्लै आफैंसँग बोलिरहेको देखे÷सुनेका छौं । सामान्यतया कोही यसरी एक्लै बोलेको सुन्दा हामी छक्क पर्छौं र कस्तो सन्काहा मान्छे होला भनेर सोच्छौं पनि । हामीलाई लाग्छ, मानसिक असन्तुलनले उनीहरू आफैंसँग बोल्छन् । हामीले मानसिक असन्तुलन भएको भनेर वास्ता गर्दैनौं तर खासमा यसरी आफैंसँग कुरा गर्ने वा बोल्ने बानी हाम्रा लागि निकै फाइदाजनक छ । अहिले अधिकांश विशेषज्ञहरू आफैंसँग बोल्न वा कुरा गर्न सुझाव दिन्छन् । उनीहरूका अनुसार आफैंसँग कुरा गर्दा स्मरण शक्ति तीव्र हुन्छ वा बढ्छ । आत्मविश्वास बढ्छ र एकाग्रता पनि बढ्छ। अमेरिकाको…

Read More