ट्युटरको स्टाटसमा अब २४० शब्दहरू लेख्न पाइने भयो

एजेन्सी : ट्युटरले अाफ्ना प्रयोगकर्ताहरूलाइ अब थप सुबिधा दिने भएको छ । यस कम्पनीले दिदै अाएको स्टाटस लेखन प्रकृयामा सिमिततालाइ परिवर्तन गरेको छ । विश्व भरि चर्चित रहेको यस कम्पनीले अब प्रयोगकर्ताहरूले स्टाटसमा १२० शब्दहरू भन्दा बढीमा बिचारहरू ब्यक्त गर्न सक्ने बताएको छ । अाफना परिवार, मित्र जन र अरू व्यक्तिहरूसँग लगाताररूपमा सम्पर्क बनाइ राख्ने एउटा सशक्त माध्यम ट्युटर पनि हो । फेसबुक जस्तै प्रचलित रहेको सामाजिक संजाल मध्ये ट्युटर पनि एक हो । तर ट्युटरमा फेसबुक जस्तै धेरै शब्दहरूमा स्टाटस लेख्न सकिदैन । १२० शब्दहरूमा मात्र अाफ्नो कुरा ब्यक्त गर्नु…

Read More