लाैकाको रस पिउनु शरिरको लागि फाइदाजक, बिभिन्न रोगबाट बचाै

एजेन्सी । स्वास्थ्य नै धन हो भन्ने कुरा हामीलाइ थाहा छ । स्वास्थ्य राम्रो नभइ हामीले कुनै पनि काम राम्ररी गर्न सक्दैनाै । हरेक कामलाइ प्रभावकारी ढगले गर्नको लागि स्वास्थ्य राम्रो हुनु जरूरी हुन्छ । प्राय गरेर हामीकहाँ विहानै उठेपछि चिया र कफि पिउने बानी छ । यो परम्परा पहिलेदेखि नै चलिआएको परम्परा हो । के यसलाई परिवर्तन गर्ने कुरा कहिल्यै सोचेका छौँ ?बिहानै उठेर चिया वा कफिको ठाउँमा लौकाको रस पिउँदा स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । लौकाको फिक्का स्वादले गर्दा नराम्रो लाग्ला तर, फाइदा थाहा पाएपछि अस्वीकार गर्न गाह्रो…

Read More