युवा टेक युट्युबरसँगको कुराकानी

एउटा युवा टेक युट्युबर जो बिधार्थी हुनुहुन्छ र फुर्सतको बेलामा टेक भिडियो बनाएर अाफ्नो टेक च्यानलमा अपलोड गर्नु हुन्छ । वहाँ धेरै नै मिहिनेती ब्यक्ती हुनु हुन्छ । वहाँको नाम हो बादल थापा र वहाँको टेक्निकल च्यानलको नाम Technical Lesson हो । यति कम समयमा पनि वहाँ यो टेक क्षेत्रमा निकै नै अनुभव प्राप्त गरि सक्नु भाको छ । वहाँ कमेडीमा पनि अति नै रूचि राख्नु हुन्छ र कमेडी भिडियोहरूमा त्रिपल अभिनय पनि अति नै रोमान्टिक ढंगले प्रस्तुत गर्नु भाको छ । यहाँ मैले वहाँ सँग गरेको कुराकानी जस्ताको तस्तै प्रस्तुत…

Read More