हाम्रो शरीरको बोसो घटाउन के खानु पर्छ त ?

बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी हुन् त्यस्ता केही खानाः –    बोक्रा नताछेको हाडेबदाम –    फ्याट कम गरिएको दूध, दही, चिजलगायत दुग्ध परिकार –    अण्डा –    स्ट्रबेरी, ब्लुबेरीलगायत फल –    सोयाबिन तेलमा पकाएको तरकारी –    मासुको सट्टा माछा –    चिया, कफी आदिको सट्टा ग्रिन टी –    रातो खुर्सानी –    हरियो सागसब्जी –    कोसे तरकारी –    उसिना चामलको भात साभार स्वास्थ्य खबरपत्रिकाबाट Please follow and like us:0

Read More