शरीरभित्रको तस्बीर देखाउने क्यामेरा बन्यो

एजेन्सी– वैज्ञानिकले मानव शरीरभित्रका अंग हेर्न सकिने क्यामेरा निर्माण गरेका छन्। अहिले चिकित्सकहरू भित्री शारीरिक अंग परीक्षण गर्न इन्डोस्कोपी गर्छन्। शरीरभित्र हेर्न सकिने क्यामेरा खासमा इन्डोस्कोपी गर्दा चिकित्सकलाई सघाउन निर्माण गरिएको हो। इन्डोस्कोपीबाहेक स्क्यान र एक्सरे गरी चिकित्सकले भित्री अंगको स्वास्थ्य स्थिति पत्ता लगाउँदै आएका छन्। नयाँ क्यामेराले इन्डोस्कोपीको लचिलो लामो ट्युबको अगाडिबाट निस्कने उज्यालोजस्ता प्रकाशको स्रोतका माध्यमबाट शरीरभित्र काम गर्छ। ‘यो क्यामेरामा बेग्लाबेग्लै काम गर्ने क्षमता छ,’ युनिभर्सिटी अफ एडिनवर्गका प्रोफेसर केव धालीवालले भने, ‘खासगरी शल्यक्रिया गरिरहेका बेला कुन डिभाइस कहाँ छ भनेर थाहा पाउनु अत्यन्त महत्वपूर्ण हुन्छ।’ प्रारम्भिक परीक्षण…

Read More

ट्युटरको स्टाटसमा अब २४० शब्दहरू लेख्न पाइने भयो

एजेन्सी : ट्युटरले अाफ्ना प्रयोगकर्ताहरूलाइ अब थप सुबिधा दिने भएको छ । यस कम्पनीले दिदै अाएको स्टाटस लेखन प्रकृयामा सिमिततालाइ परिवर्तन गरेको छ । विश्व भरि चर्चित रहेको यस कम्पनीले अब प्रयोगकर्ताहरूले स्टाटसमा १२० शब्दहरू भन्दा बढीमा बिचारहरू ब्यक्त गर्न सक्ने बताएको छ । अाफना परिवार, मित्र जन र अरू व्यक्तिहरूसँग लगाताररूपमा सम्पर्क बनाइ राख्ने एउटा सशक्त माध्यम ट्युटर पनि हो । फेसबुक जस्तै प्रचलित रहेको सामाजिक संजाल मध्ये ट्युटर पनि एक हो । तर ट्युटरमा फेसबुक जस्तै धेरै शब्दहरूमा स्टाटस लेख्न सकिदैन । १२० शब्दहरूमा मात्र अाफ्नो कुरा ब्यक्त गर्नु…

Read More